ई-हुलाकी

ई-हुलाकी
ehulaki
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
 असार ०२, २०७६, सोमबार

बाँके । नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।  सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । ...

ehulaki
धार्मिक अभियन्ताहरु रिहाई नगरे देश ठप्प पार्ने चेतावनी
 असार ०२, २०७६, सोमबार

काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार...

ehulaki
दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट
 असार ०२, २०७६, सोमबार

काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भोलिदेखि पूरानै भाडादरमा टिकट बुकिङ खुल्ला गर्न लागिएको हो। व्यवसायीले दबाब दिएपनि विभागले...

ehulaki
मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु
 असार ०२, २०७६, सोमबार

दाङ  । दाङमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति रा ४ प ७८९३ नंको मोटरसाइकल घोराही उपमहमा ९ गुकाली डाँडाँमा दुर्घटनामा हुँदा घाइते मनोज विक र  दिपक विकको उपचारक...

ehulaki
नेकपाले टुंगो लगायो महानगरमा अध्यक्ष र सचिव
 असार ०२, २०७६, सोमबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगरका अध्यक्ष र सचिव मनोनित गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।  बैठ...

ehulaki
भरतपुर महानगरपालिका–१६ का वडाध्यक्षको निधन
 असार ०२, २०७६, सोमबार

भरतपुर । महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल क...

ehulaki
फेसबुकद्वारा दशौँ हजार एप्समाथि कारवाही
 असार ०२, २०७६, सोमबार

मेन्लो पार्क । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ...

ehulaki
आन्दोलनरत विद्यार्थी र सिएमसीबीच सहमति, बढि शुल्क फिर्ता हुने
 असार ०२, २०७६, सोमबार

काठमाडौं । आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेज बीच सहमति भएको छ । चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क बढीमा ३० दिनभित्र फिर्ता गर्ने सहमती जनाएपछि शुल्क विवाद तत्कालका लागि समाधान भएको...

ehulaki
अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा अधिकारकर्मी चिन्तित
 असार ०२, २०७६, सोमबार

बुटवल ।  जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति द्वारा शनिबार बुटवलमा आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार,प्र...

ehulaki
भारतमा बढ्यो पेट्रोल-डिजलको भाउ, नेपालमा के होला ?
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । केही दिन अघि साउदी अरबमा विश्वकै ठूलो तेल प्रसोधन केन्द्रमा ड्रोन हमला भएपछि कच्चा तेलको विषयलाई लिएर विश्वभर चिन्तित बनेको छ। यसै बीच भारतमा पेट्रोल र डिजलको भाउ बढेको छ।  शनिबार दिल्ली र...