कर्णाली
ehulaki
रारा राष्ट्रिय निकुञ्जमा ३८ लाख राजश्व सङ्कलन
 साउन ३१, २०७६, शुक्रबार

काठमाण्डाैँँ । आर्थिक वर्ष २०७५÷७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढु...

ehulaki
कर्णालीका द्वन्द्वपीडित महिला भन्छन् – अधिकारबाट वञ्चित भयौँ
 साउन २८, २०७६, मंगलबार

कााठमाण्डाैँ । कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा सङ्घीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । मानव अधिकारका लागि एकल महिला समूहले वीरेन्द्रनगरमा आयोजना गरेको ...

ehulaki
कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा
 साउन २५, २०७६, शनिबार

सुर्खेत । काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्म...

ehulaki
लोप हुँदै पुराना पानीघट्ट, यसकाे अस्तित्वलाई बचाउन स्थानीय सरकारले पहल गर्नुपर्ने
 साउन २४, २०७६, शुक्रबार

काठमाण्डाैँ । रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाैँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट...

ehulaki
सुर्खेतमा ‘बालिका बचाउ अभियान’ शुरु
 साउन २३, २०७६, बिहिबार

      काठमाण्डाैँ । गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुर्व्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुक...

ehulaki
जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै
 साउन २१, २०७६, मंगलबार

दाने बोहरा,हुम्ला ।  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा...

ehulaki
ठूलीभेरीले बगायो तीन घर, आठ घर उच्च जोखिममा
 साउन २०, २०७६, सोमबार

काठमाण्डाैँ । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो । स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको ...

ehulaki
खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले
 साउन १४, २०७६, मंगलबार

हुम्ला । एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्...

ehulaki
जाजरकोट अस्पतालमा औषधि अभाव
 साउन ११, २०७६, शनिबार

जाजरकोट । कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । इनजेकसन, सिफेकजन, एमपि, कोलक...

ehulaki
विपद्को जोखिममा वीरेन्द्रनगर
 साउन ९, २०७६, बिहिबार

प्रकाश अधिकारी,सुर्खेत । पछिल्लो २४ घण्टा भित्र वीरेन्द्रनगरमा मुलुककै सबैभन्दा बढी वर्षा भयो । भीषण वर्षाका कारण वीरेन्द्रनगरका नदीनाला कटान हुनुका साथै तल्लो तटीय क्षेत्र डुबानमा पर्यो । प्रहरीले बुधबार बिहान ...