प्रवास
ehulaki
खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख
 पुस २५, २०७५, बुधबार

तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्क...