पत्रपत्रिकामा
ehulaki
अब ग्रह र ताराको नाम नेपालीमा, के होला नाम ?
 भदौ १, २०७६, आइतबार

काठमाडौं । ‘एचडी १००७७७’ र ‘एचएटी–पी–५ बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् । अब यस्तै ग्...

ehulaki
सरकारी तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण भएको भेटियो (प्रमाणसहित)
 भदौ १, २०७६, आइतबार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटि...

ehulaki
निजामती कर्मचारीको दुईनम्बरी कामः जटिल बिरामी र कडा रोग लागेको फर्जी कागज तयार
 भदौ १, २०७६, आइतबार

काठमाडौं । एक वर्षमै ३३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेक...

ehulaki
सत्य निरुपणमा पौने ५ करोड अनियमित खर्च,  भत्ताका नाममा बड्ता खर्च
 भदौ १, २०७६, आइतबार

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्ल...

ehulaki
जनताको करमा कर्मचारी र जनप्रतिनिधिको मस्ती, विदेश भ्रमणपछिको उपलब्धी के ?
 भदौ १, २०७६, आइतबार

काठमाडौं । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरका...

ehulaki
सिगात्से–केरुङ रेलमार्ग शुरु भयो, कहिले आउँछ रेल ?
 भदौ १, २०७६, आइतबार

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबारबाट सुरु गरेको छ । रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । &...

ehulaki
विद्यार्थी ओसार–पसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधन अशुरक्षित
 भदौ १, २०७६, आइतबार

काठमाडौं । विद्यार्थी ओसार–पसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ । सवारी तथा यातायात व्यवस्था ...

ehulaki
सबै निजी घरको १० लाखसम्म बीमा गरिने
 भदौ १, २०७६, आइतबार

काठमाडौं । उदयपुरको त्रीयुगा नगरपालिकाले त्रीयुगा सभ्यता र विकास कार्यक्रमअन्तर्गत नगरपालिकाका सबै घरको सुरक्षित बीमा गर्ने भएको छ । सुरक्षित घर अभियान चलाउने तयारी गरेको नगरपालिकाले पालिकाभित्र बसोबास ग...

ehulaki
आत्महत्या दुरुत्साहन के हो र दफा १८५ मा के छ ?
 भदौ १, २०७६, आइतबार

काठमाडौं । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्या दुरुत्साहन गर्नेलाई दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्सा...

ehulaki
गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात, हामी के मा आत्मनिर्भर ?
 भदौ १, २०७६, आइतबार

काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । भन्...