फोटो कथा
ehulaki
हङकङको मकाउ जाने समुुन्द्र माथिको पुल ६ र किलोमिटर समुुन्द्र मुनिको बाटो
 साउन २५, २०७६, शनिबार

आकासबाट देखिएको हङकङको मकाउ जाने समुुन्द्र माथिको पुल साथै उक्त ठाउँबाट ६ किलोमिटर समुुन्द्र मुनि बाटो रहेको छ   । तस्वीर :प्रदीपराज वन्त  

ehulaki
पाक्न थाले जुम्ली स्याउ
 साउन १९, २०७६, आइतबार

जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले । स्याउ  गत बर्षमा भन्दा यसपालि बढी फलेको छ  । तस्वीर ः विजय रावत  

ehulaki
समुन्द्रमा आईसवर्ग
 साउन १८, २०७६, शनिबार

क्यानडाको समुन्द्रमा देखिएको आईस वर्ग । 

ehulaki
डोजरमा यात्रु !
 असार २८, २०७६, शनिबार

बाढी पहिरोका कारण अलपत्र यात्रु र बाईकलाई उद्दार गर्दै डोजर ।

ehulaki
पुरिएको कार लिकालिँदै
 असार २८, २०७६, शनिबार

  अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गोउँपालिका–९ मङ्गलटारमा पुरिएको कार शनिबार निकालिँदै । शुक्रबार काठमाडौंबाट धरानतर्फ जान लागेको...

ehulaki
म्याग्दी बेनी र बागलुङ नगरपालिका जोड्ने पुल
 असार २७, २०७६, शुक्रबार

म्याग्दीको बेनी नगरपालिका २ फापरखेत र बागलुङ नगरपालिका ५ चनौटे जोड्ने हालै निर्माण सम्पन्न झोलुङ्गे पुल । फोटो रासस       

ehulaki
राजमार्गमा पहिरोले सिङै गाडी पुरेपछी ( तस्बिर )
 असार २७, २०७६, शुक्रबार

आजको बर्षाले पारेको असरको एक तस्बिर   

ehulaki
दमकलबाट पानी वितरण
 असार २, २०७६, सोमबार

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा पानीको हाहाकार भएपछि नगरपालिकाको दमकलले पानी वितरण गर्दै ।