प्रदेश ५
ehulaki
छोरा जन्माउने आशै आशामा १३ सन्तान
 भदौ ३, २०७६, मंगलबार

बेझाड  । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएको छ । तेह्र वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा...

ehulaki
प्रदेश नम्बर–५ का जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । प्रदेश नम्बर–५ सरकारले जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविध...

ehulaki
प्रदेश नं. ५ को प्रदेशकाे प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण
 साउन २८, २०७६, मंगलबार

काठमाण्डाैँ । प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमो...

ehulaki
भ्रमण वर्ष लक्षितगरी नयाँ होटल सञ्चालनमा
 साउन २५, २०७६, शनिबार

काठमाण्डाैँ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैँडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै ह...

ehulaki
नौ महीनाकाे अबधिमा २०९ महिला तथा बालबालिकाको उद्धार
 साउन २३, २०७६, बिहिबार

काठमाण्डाैँ । बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ । यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका ...

ehulaki
प्रदेश समितिमा विधेयक पारित
 साउन १५, २०७६, बुधबार

खस्यौली  । अर्थ, उद्योग तथा पर्यटन समितिले आज प्रदेशको अभिलेख सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । विभिन्न बैठकमा दफावार छलफल गरेपछि पारित गरिएको समितिका सभापति दधिराम ...

ehulaki
दाङमा चार लाखभन्दा बढी बिरुवा रोपियो
 साउन ९, २०७६, बिहिबार

 दाङ । दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो । ...

ehulaki
बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग
 साउन ९, २०७६, बिहिबार

नेपालगञ्ज । सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ । उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जन...

ehulaki
शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ : सभापति शाह
 साउन ७, २०७६, मंगलबार

रुपन्देही । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले संविधानमै...

ehulaki
सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण
 साउन ४, २०७६, शनिबार

राँझा । नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालीममा यस क्षेत्रको बाँके, बर्दियालगा...