समाज
ehulaki
वायु सेवा निगम सुधार कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन
 असोज १, २०७६, बुधबार

काठमाडौं । अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई सो निगमको सुधा...

ehulaki
नवदम्पतीदेखि दुलाहासम्मले किन गरे आत्महत्या ?
 असोज १, २०७६, बुधबार

काठमाडाैं । ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो ।      चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई मही...

ehulaki
बालुवाका भरमा परिवारको जोहो
 असोज १, २०७६, बुधबार

दार्चुला । महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्छन् । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा सङ्कलन गरेर उनले पाँच जनाको परिवार पालेका ...

ehulaki
अविरल वर्षाका कारण कार्कीको घर भत्कियो
 असोज १, २०७६, बुधबार

काठमाडाैँ । अविरल वर्षाका कारण भाेजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाक...

ehulaki
अदुवाको मूल्य अहिलेसम्मकै उच्च
 असोज १, २०७६, बुधबार

खोटाङ । कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री...

ehulaki
आज विश्वकर्मा पुजा, निर्माणका अधिष्ठाता विश्वकर्माको पुजा गरी मनाइँदै
 असोज १, २०७६, बुधबार

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ।  वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउ...

ehulaki
बडादसैं, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था कडा, एक हजार प्रहरी परिचालन
 भदौ ३१, २०७६, मंगलबार

झापा । नजिकै आइरहेको बडादसैं, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २३५ प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार...

ehulaki
सुत्केरी अनुषा कुमरको मृत्युपछि अस्पतालमा तालाबन्दी
 भदौ ३१, २०७६, मंगलबार

काठमाडाैं । सिन्धलीकाे दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आज तालाबन्दी गरेका छन्। स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका ...

ehulaki
असोज १० गतेबाट नयाँ नोट वितरण हुँदै
 भदौ ३१, २०७६, मंगलबार

काठमाडाैं ।   दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरण गर्न आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वि...

ehulaki
दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी रामदेवीको हेलिकप्टरबाट उद्धार
 भदौ ३१, २०७६, मंगलबार

बझाङ । दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएर ज्यान जोखिममा परेकी साइपाल गाउँपालिका–१ धलौनकी २४ वर्षीया रामदेवी बोहरालाई आज हेलिकप्टरबाट ...