खेलकुद
ehulaki
स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट शुरु, मेस्सी खेल बाहिर
 साउन ३१, २०७६, शुक्रबार

काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट शुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको शुरुवात गर्नेछ । यो खेलमा बार्साका स्टार खेलाडी लियो...

ehulaki
पोर्टो च्याम्पियन्स लिगमा छनौट हुन असफल
 साउन ३०, २०७६, बिहिबार

काठमाडौँ । पोर्चुगलको चर्चित क्लब पोर्टो यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । रसियाको क्लब क्रान्सनोडरसँग अवे गोलमा पराजित हुदै च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । खेलको पहिलो लिगमा १-० ...

ehulaki
पेनाल्टी सुटआउटमा लिभरपुललाई युइएफए सुपरकपको उपाधि
 साउन ३०, २०७६, बिहिबार

काठमाडौँ । युइएफए सुपरकपको उपाधि लिभरपुलले जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता क्लबबीच खेलिने यो प्रतिष्ठित खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुपरकपको उपाधि जितेको ...

ehulaki
वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा पनि भारतको कब्जा
 साउन ३०, २०७६, बिहिबार

काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेलमा भारत डक-वर्थ लुइस नियम अनुसार ६ विकेटले विजयी हुदै एकदिवसीय सिरिज जितेको हो । बर्षाले प्रभावित खेलम...

ehulaki
पीएसजीले तोक्यो नेयमारका लागि पत्याउनै नसकिने मूल्य, बार्सिलोना पछि हट्यो !
 साउन ३०, २०७६, बिहिबार

एजेन्सी । फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई २५० मिलियन युरोमा मात्र बेच्ने बताएको छ । दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले नेयमार अनुबन्ध गर्ने इच्छा देखाएपछि पीएसजीले उनको मूल्य २५० मिल...

ehulaki
मेसीले भन्दा मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु – रोनाल्डो
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी पछिल्लो एक दशक देखि नै प्रमुख खेलाडीको रुपमा चर्चामा रहेका छन् । क्लब फुटबल होस् या देशका लागि हुने फुटबल होस् दुवैको उपस्थिति मात्र पनि ठुलो समाचार...

ehulaki
दक्षिण अफ्रीकाद्वारा भारतविरुद्धको सिरिजका लागि टिमको घोषणा
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । भारतविरुद्ध अक्टोबरमा हुने टेस्ट तथा टी-२० सिरिजका लागि दक्षिण अफ्रीकाले आफ्नो टिमको घोषणा गरेको छ । टेस्ट टिमको कप्तान फाफ डु प्लेसीलाई नै बनाइएको छ भने टी-२० को कप्तान विकेटकिपर ब्याट्सम्यान क्वेंटन...

ehulaki
नेइमारलाई फर्काउन अन्तिम प्रयासमा बार्सिलोना
 साउन २९, २०७६, बुधबार

काठमाडौँ । बार्सिलोनाले नेइमारलाई फर्काउने अन्तिम प्रयास सुरु गरेको छ । बार्सिलोनाका टेक्निकल निर्देशक एरिक एबीडलसहितको टोलीले पेरिस पुगेर नेइमारलाई भित्र्याउन नयाँ प्रस्ताव गरेको गोल डट कमले उल्लेख गरको छ । ...

ehulaki
भिसा पाएपछि सन्दीपले गरे यस्तो ट्विट
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । मंगलबार बिहान अमेरिकाको भिसा दिन अस्वीकार गरेको अमेरिकी दुतावासले सन्दीप लामिछानेलाई ३ घण्टापछि भिसा दिएको छ ।  सुरुमा भिसा रिजेक्ट गरेको दुतावासले फेरि बोलाएर भिसा दिएको हो । भिसा र...

ehulaki
अन्तत : सन्दीपलाई अमेरिकाले दियो भिसा
 साउन २८, २०७६, मंगलबार

काठमाडौं । नेपाली लेग स्पेनर सन्दीप लामिछानेले भिसा पाएका छन् ।अमेरिकी राजदुतासाले उनलाई बोलाएर भिास दिएको हो ।  भिसा रिजेक्ट गरेको तीन घन्टापछि बोलाएर दुतावासले फेरि भिसा दिएको हो । क्...