गण्डकी प्रदेश

img

इलाका प्रशासन, मालपोत र नापी कार्यालय माग्न मन्त्रालयमा

बागलुङ । जिल्लाको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै जनप्रतिनिधिसहितको सर्वदलीय टोली काठमाडौँ पुगेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्य...

img

दक्ष जनशक्तिको खाँचो छ : मन्त्री पुन

चिप्लेढुङगा । सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ ताली...

img

कालीगण्डकीमा पक्की पुल निर्माण

बेझाड । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका– ७ जोड्ने कालीगण्डकी नदी पुल गौरीघाटको हालैमात्र निर्माण का...

img

सर्वोत्कृष्ट अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गरिदै

पोखरा । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवं प्रकृति सौन्दर्यले भरिपूर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्फाल्ट (बकउजबति) प्रविधिबाट सडक कालोपत्रे गरिने भएको छ । दुई वर्षअघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक रु सात करोड ...

img

प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

सुशिला रेग्मी,बेझाड । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् । जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीय...

img

तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण

दमौली । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिल...

img

प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा ...

img

तनहुँमा रङ्गशालाको डिपिआर तयार

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ढोरफिर्द...

img

‘कतै बाढी त कतै खडेरी’

वासुदेव पौडेल,पोखरा।  तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् ।  ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कति...

img

बागलुङ नगरले करको दर घटायो

तारानाथ आचार्य,बलेवा । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख बजेट बुधबार सार्वजनिक गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ९४ प्रतिशतले कमि हो । गत आर्थिक वर्षमा रु एक ...

img

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्...

img

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कृष्ण दवाडी,कास्की  । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै ...

img

छ महीनामा राज्यतर्फबाट ६१ पीडित

पोखरा । कास्की जिल्लामा राज्यपक्षबाट छ महीनाको अवधिमा ६१ पीडित भएको सोमबार यहाँ सार्वजनिक गरिएको एक तथ्याङ्कमा उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा...

img

एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

कृष्ण दवाडी,कास्की ।  गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ । आग...

img

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्...

img

स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा ...

img

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने...

img

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने : प्रदेश प्रमुख कुँवर

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेश...

img

यातायातमा प्राविधिक नहुँदा काम ठप्प

तारानाथ आचार्य,बलेवा ।  गलकोट नगरपालिका–१ का वीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएर प्रयोगात्मकका लागि उन...

img

तामाखानी सञ्चालन गर्न माग

बलेवा । जिल्लाको राङ्खानीका स्थानीयवासीले तामाखानी सञ्चालनमा ल्याउन माग गरेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण अहिलेभन्दा ११६ वर्षपहिले उत्खनन बन्द भएको तामाखानी सञ्चालनका लागि स्थानीयवासीले माग गरेका हुन् । जैमिनी नगरपालिक...