अन्तराष्ट्रिय

img

आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना, ४० को उद्धार

सिन्ह्वा । टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना...

img

मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाख कन्डम फिर्ता

काठमाडौँ । एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ। परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको ...

img

७ विदेशीसहित एघार लडाकु मारिए

बेरुत । सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ...

img

कोलम्बियाको सिमाना बन्दको घोषणा

सिन्ह्वा । कोलम्बिया सरकारले सिमाना बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार इक्वेडर, पेरु, ब्राजि...

img

हेलिकोप्टर दुर्घटनामा २ सैनिकको मृत्यु

सिन्हवा । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ। हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुस...

img

दुलहीले गोलभेडाको गहना लगाएपछि....

काठमाडौं । केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकी छन् । यी युवती यस कारणले चर्चामा आएकी छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको गहना लगाएकी छन् । किन गोलभेडाको गहना लगाएको...

img

चर्चित पोर्न नायिका शकिलाको कहानीः आमालाई पैसा दिएर सानैमा बलात्कार...

काठमाडौं । साउथ इन्डियाकी चर्चित पोर्न नायिका शकिला खानको हिंजो जन्मदिन परेको थियो । शकिला आफैंमा एक चर्चित हस्ती हुन् र उनी आफ्नै परिवारका कारण जीवनमा धेरै कुरा सहन बाध्य भइन् । शकिलाको जीवन उतारचढावले भरिएको छ । कहिले पैसा...

img

सवारी दुर्घटना: ९ महिनामा चौध सयको मृत्यु, ३१ सय घाइते

सिन्ह्वा । गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो । “गत जनवरीदे...

img

जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ  लण्डन प्रस्थान

एएफपी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गर्नुभएको छ । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै...

img

हवाई कारबाहीमा १४ तालिबान लडाकू मारिए

सिन्ह्वा । अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भ...

img

मालीमा झडप, सैनिक र जिहादी गरी ४१ जना मारिए

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ ।  ...

img

डिभोर्स गरेकी पत्नी नयाँ प्रेमीसँग देख्दा पूर्व पतिले गोली चलाएपछि...

एजेन्सी । डिभोर्स गरेकी पत्नी नयाँ प्रेमीसँग देखिएपछि आक्रोशित बनेका पतिले खतरनाक कदम उठाएका छन् । उनले पूर्व पत्नी र उनको नयाँ प्रेमीको गोली हानी हत्या गरेका छन् । यो घटना अमेरिकाको ओकलाहोमास्थित डुनक्यान भन्ने स्थानको हो । स्थान...

img

चीनको एक खानीमा विस्फोटन १५ को मृत्यु, ९ जना घाइते

एएफपी । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।   चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउसो खानीमा...

img

वेश्यालयबाट ४ बालिकासहित ७ किशोरीको उद्धार, यौन धन्दामा लगाउने लक्ष्मी पक्राउ

काठमाडौं । भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपालीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट चार जना बालिकासहित ...

img

संसदीय निर्वाचनमा विपक्षी सबै उम्मेदवार पराजित

मिन्स्क । रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन...

img

क्यालिफोर्नियामा गोली प्रहार: चारको मृत्यु, ६ जना घाइते

सिन्ह्वा । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्य...

img

भारतीय अर्थतन्त्र १५ वर्ष यताकै खराब, मोदीसँग रिसाए पूर्वप्रधानमन्त्री सिंह

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारलाई तीखो प्रहार गरेका छन् । सिंहले मोदी सरकारको आलोचनाका लागि भारतीय अखबार ‘द हिन्दू’मा एउटा लेख नै लेखेका छन् । उनले भनेका छन्, ‘सरकारको गलत नीत...

img

बस र ट्रक एक आपसमा ठोक्किदा ११ को मृत्यु, २० घाइते

नयाँ दिल्ली । भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस ...

img

बिवाहमा हिँडेका एकै परिवारका ५ जनाको कार दुर्घटनामा मृत्यु

बर्वानी । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ।  एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ...

img

विमानभित्रै पोर्न फिल्म बनाइएपछि...

एजेन्सी । संग्रहालयमा राखिएको एक विमानभित्र केही नायिकाहरुले पोर्न फिल्मको सुटिङ गरेपछि हंगामा भएको भएको छ।  घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको हो। उक्त म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको ...