सुदुरपश्चिम

img

सुदूरका नयाँ पर्यटकीय गन्तव्यका लागि ५ करोड बजेट

बैतडी । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि करीब रु पाँच करोड बजेट विनियोजन भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्य...

img

सवारी सहजः ७ महिना बितिसक्दापनि तालाबन्दी यथावत्

भीमदत्तनग । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी सङ्घले जनाएको छ । नेविसङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश ...

img

कर्मचारी समायोजनः सुदूरपश्चिममा चिकित्सक अभाव

काठमाडौँ । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिमम...

img

खप्तडमा पर्यटकका लागि सुविधा सम्पन्न आवास गृह निर्माण गरीने

काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले...

img

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तर...

img

कर्मचारी समायोजनले निम्त्याएको समस्या, बैतडीका ७२ वडा सचिवविहीन

काठमाडौँ । बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडाम...

img

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना वक्तव्य जारी गरेर उहाँले नेपालीको महान् चाड बडादशैँ र तिहार जस्तै अर्को महत्वपूर्ण चाड छठ भएकाले यस पर्वले सामाजि...

img

महेन्द्रनगरबाट बाजुरा जादै गरेको बस दुर्घटनाः एकको मृत्यु ३६ घाइते

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घट...

img

भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

धनगढी । सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका ...

img

शहरी सडक निर्माणले लियो गति

सिद्धराज भट्ट,धनगढी । लामो समयको अन्योलपछि धनगढी उपमहानगरपालिका क्षेत्रमा क्षेत्रीय शहरी विकास आयोजनाले शहरी सडकसम्बन्धी संरचना निर्माणको प्रक्रिया अघि बढाएको छ । उपमहानगर क्षेत्रमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनापछि मात्र शहरी ...

img

बालश्रम रोक्न दलको सहयोग

डोटी । जिल्लामा रहेका विभिन्न राजनीतिक दलले बालश्रम रोक्न दिपायल सिलगढी नगरपालिकालाई सघाउने भएका छन् । बालश्रम अन्त्यका लागि लामो समयदेखि अभियान चलाउँदै आएको उक्त नगरपालिकालाई सहयोग पुर्याउन यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता ...

img

‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷...

img

ठेकेदारको बहानाबाजीले पुल बनेन, स्थानीयवासीलाई सास्ती

विमलबहादुर बिष्ट,डोटी  ।  तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ । निर्माण कार्य शुरु...

img

६ सय मुक्त कमैया पुनःस्थापना हुन बाँकी

दुर्गा देवकोटा,लम्की । विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी छन् ।  कमैया मुक्ति घोषणापश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्त घोषणा भएका थिए । त...

img

बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढिलो गरी नगरसभा सञ्चाल...

img

रानी–जमरा मूल नहरको परीक्षण

धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण...

img

विमानस्थल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता

शेरबहादुर सिंह,भीमदत्तनगर ।  दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचर...

img

एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा प...

img

कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ

कञ्चनपुर । प्रर्याप्त वर्षा नहुँदा जिल्लामा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । महाकाली सिँचाइको क्षेत्रमा ७० प्रतिशत बढी रोपाइँको कार्य सकिए पनि अन्य क्षेत्रमा थोरै मात्र रोपाइँ भएको छ । वर्षा नहुँदा रोपाइँको कार्य बढी हुन नसक...

img

दाहसंस्कारका लागि ‘अन्तिम घर’ प्रस्ताव

बाँके । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट ...