अपडेट

img

४ दिनदेखि १७ वर्षीया पूजा सम्पर्कविहीन

काठमाडौँ । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझब...

img

वडाध्यक्ष चन्द मृतावस्थामा भेटिए

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको आज बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकार...

img

कालिकोटमा एउटै कलेजो र मुटु भएका जुम्ल्याहा शिशुको जन्म

काठमाडौं । कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाका दम्पत्तिले शरीर जोडिएको अवस्थामा दुई छोरी जन्माएका छन् । जसको गर्भबाट शल्यक्रिया गरी शरीर जोडिएको अवस्थामा दुई छोरी निकालीएको हो । चिकित्सकका अनुसार सुर्खेत प्रदेश अ...

img

लक्ष्यअनुसार विकास परियोजनामा प्रगति भएन

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेका पाइएको छ । एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको आज बिहान यहाँ भएको समीक्षा बैठकमा...

img

१ हजार र ५ सयका नक्कली नोट भेटीए

काठमाडौँ । स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी ब...

img

अचेत अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोड...

img

उपनिर्वाचनः ११६ सुरक्षाकर्मी खटिए

हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका...

img

चिसोका कारण सीमा क्षेत्रकाे प्रहरीचौकी सारियो

काठमाडौँ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षे...

img

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँः नगरपालिका

काठमाडौँ । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ ...

img

विद्युतीय बसको सञ्चालन खर्च पाँच गुणा कम

काठमाडौँ । विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा ...

img

प्रहरीलाई ५० हजार घुस दिन खोज्ने महिला पक्राउ

काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ...

img

पक्राउ परे पत्रकार खेम भण्डारी

काठमाडौँ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अदालतको मानहानी गरेको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ पर्नुभएको छ । निर्मला प्रकरणलाई उनले नै उचालेर प्रहरी अनुसन्धानलाई प्रभावीत गरेको आरोप लाग्दै आएका भण्डारीलाई एक घन्टा कैद र...

img

विद्युत् चुहावट गर्ने  १४ जना पक्राउ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्लामा विद्युत चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अ...

img

आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

काठमाडौँ । यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) म...

img

प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित

काठमाडौँ । गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका विभिन्न वडामा गरिएका परीक्षण सफल पनि भए । परीक्षण सफल भनेर आयोजकले दाबी मात्रै गरेनन् ...

img

धौलागिरि स्वचालित मौसम उपकरण र पर्यटन सूचना केन्द्र स्थापना

गलेश्वर । विश्वकै सातौँ अग्लो हिमाल धौलागिरिको फेदीमा अत्याधुनिक प्रविधि जडित मौसम उपकरण र पर्यटन सूचना केन्द्र स्थापना भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा पूर्वसूचनाका लागि स्वचालित मौसम उपकरण जडान गर्ने तयारी भएको ...

img

मिलेमतोमा विकासे योजना तथा औषधि खरीदमा समेत भ्रष्टाचार

डाल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बताएको छ । आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट भ्रष्टाचार न्यूनीकरण गर्ने पहिलो चरणको अन्तरक्रिया कार्यक्रम गर्न डो...

img

२ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध प्रहरीको फन्दामा

काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वषर््ािय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध...

img

महासचिवमा डा. रिजालले उम्मेदवारी दिने

काठमाडौँ । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा. बद्री रिजालले उम्मेदवारी दिनुहुने भएको छ । आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष...

img

पाटनमा सिसी क्यामरा जडान गरी वन्यजन्तुको निगरानी

जाजरकोट । भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामर...