काठमाडौँ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अदालतको मानहानी गरेको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ पर्नुभएको छ ।
निर्मला प्रकरणलाई उनले नै उचालेर प्रहरी अनुसन्धानलाई प्रभावीत गरेको आरोप लाग्दै आएका भण्डारीलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाईको थियो ।
पुनरावेदनको म्याद सकिएपछि उहाँलाई प्रहरीले फरार अभियुक्तका रुपमा पक्राउ गरेको हो । उहाँ कञ्चनपुर नै बसेर मानसखण्ड दैनिक नामक पत्रिका चलाउँदै आउनुभएको छ।