बिहिबार २६ मंसिर, २०७६ (Thursday, 12 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

सवारी दुर्घटना: ९ महिनामा चौध सयको मृत्यु, ३१ सय घाइते

  • रासस
  • मंसिर ०३, २०७६, मंगलबार
img

सिन्ह्वा । गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो । “गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ ।

गृह मन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ । यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।    

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

बलात्कार गर्न नपाएपछि युवतीलाई जिउँदै जलाउँदा...

  • मंसिर २३, २०७६, सोमबार
img

एक आमाले नवजात शिशुलाई १७औं तलाबाट फ्याँकिदिएकि छन्

  • मंसिर २४, २०७६, मंगलबार
img

आफ्नो पसलबाट सामान नकिनेको भन्दै ग्राहकमाथि चक्कु प्रहार गरेपछि...

  • मंसिर २३, २०७६, सोमबार
img

६ घन्टासम्म रोकिएकाे मुटु फेरी चल्न थालेपछि मेडिकल साइन्स पनि हैरानीमा

  • मंसिर २३, २०७६, सोमबार
img

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट हुँदा कैयौँ मानिस घाइते अन्य 'सम्पर्कविहीन'

  • मंसिर २३, २०७६, सोमबार
img

दुई छोराको हत्या गरेपछि बाबुले गरे आत्महत्या

  • मंसिर २३, २०७६, सोमबार
  • भर्खरै
  • लोकप्रिय
img

साग समापन पछि प्रधानमन्त्रीकाे आयाे यस्ताे ट्विट

img

विश्वमै तेस्रो पटक भएको अपरेसन सफल, भाइलाई दिए अण्डकोष

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

img

१३औं साग : फुटबलमा नेपाललाई स्वर्ण ,भुटान २-१ गाेलले पराजित

img

स्वास्थ्यकर्मीले नै अस्पतालबाट नवजात शिशु चोर्दा

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

आज पनि घट्यो सुनको मुल्य, हेर्नुहोस कति पुग्यो ?

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: