मंगलबार २४ मंसिर, २०७६ (Tuesday, 10 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

मनोरन्जन

मनोज गजुरेल अब जेल तिर

  • ई-हुलाकी
  • मंसिर १२, २०७६, बिहिबार
img

काठमाडौँ । चर्चित हाँस्यकलाकार मनोज गजुरेल जेल जाने भएका छन् । यो कुरा झट्ट सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । उनले त्यस्तो केही अपराध गरेर होइन, पूर्वका विभिन्न कारागार (जेल) भ्रमणको तयारी गरिरहेका छन् ।

एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको ‘कारागार हास्यव्यङ्ग्य शिविर’ का लागि उनले जेल भ्रमण गर्ने भएका हुन् ।भोलिदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।

उक्त कार्यक्रममा जेल जीवन बिताइरहेका कैदीहरुलाई मानवअधिकारका बारेमा समेत तालिम दिइने आयोजकले बताएको छ । उनीहरुलाई रमाइलो रुपले तालिम दिनको लागि मनोज गजुरेललाई यस काममा सामेल गराइएको हो ।

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

img

'छपाक'काे ट्रेलर आउनु अघिनै दीपिकाको ब्ल्याक आउट

  • मंसिर २३, २०७६, सोमबार
  • भर्खरै
  • लोकप्रिय
img

भोलिबाट मौसममा बदली

img

जाडोमा यी फलफूल खाँदा फाइदै फाइदा

img

फुटबल हेर्न गएका दर्शकलाई प्रहरीको चार्ज (भिडियो)

img

बुबालेनै गरे छोरीको हत्या ,त्यसपछि...

img

१३ औं सागको समापनमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: