मंगलबार २४ मंसिर, २०७६ (Tuesday, 10 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

  • ई-हुलाकी
  • मंसिर १५, २०७६, आइतबार
img

 

 

पोखरा । चासोका साथ हेरिएको कास्की २ का लागि शनिवार भएको उपनिर्वाचनको मतगणना जारी छ  । 

तत्कालिन पर्यटनमन्त्री रविन्द्र मिश्रको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उहाँकै पत्नी विद्या भट्टराईले भारी मतान्तरले अग्रता कायम गर्नुभएको छ । 

उपनिर्वाचनमा करिब ४५ हजार ५ सय ६३ मत खसेको थियो । 

आइतबार दिउसोसम्मको अपडेट अनुसार करिब ३० हजार ३ सय ३५ मत गणना भएको छ । 

नेकपा उम्मेदवार भट्टराईले १७ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले  ९ हजार २ सय २४ मत पाउनु भएको छ।

तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङले १३१६ मत प्राप्त गर्नुभएको छ भने । साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत प्राप्त गर्नुभएको छ।

मतपरिणाम हेर्दा उम्मेदवार भट्टराईको पक्षमानै चुनावि परिणाम आउँने देखिन्छ । तर, अझै ५ वडाको मतपरिणाम आउँन भने बाँकी छ । 

कास्कीमा शनिबार सम्पन्न मतदान पछि राति नै मतगणना शुरु गरिएको थियो । पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जितेको क्षेत्रमा उनकै पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

img

चितवनमा अटो दुर्घटना, ५ जनाको मृत्यु, एकको अवस्था गम्भिर

  • मंसिर २१, २०७६, शनिबार
img

छोरा जन्मिएको खुशीमा फर्किदै गर्दा बाटोमै एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित दुईको मृत्यु

  • मंसिर २१, २०७६, शनिबार
img

लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको यात्रुबाहक बस खोलामा खस्यो

  • मंसिर २२, २०७६, आइतबार
img

कुल पूजाबाट फर्किदै गरेको गाडी बागलुङमा दुर्घटना, ११ जना घाइते

  • मंसिर २२, २०७६, आइतबार
img

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

  • मंसिर २२, २०७६, आइतबार
img

तनावग्रस्त कोहलपुरमा चल्याे गोली , केहि घाइते

  • मंसिर २२, २०७६, आइतबार
  • भर्खरै
  • लोकप्रिय
img

भोलिबाट मौसममा बदली

img

जाडोमा यी फलफूल खाँदा फाइदै फाइदा

img

फुटबल हेर्न गएका दर्शकलाई प्रहरीको चार्ज (भिडियो)

img

बुबालेनै गरे छोरीको हत्या ,त्यसपछि...

img

१३ औं सागको समापनमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: