मंगलबार २४ मंसिर, २०७६ (Tuesday, 10 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

जापानमा नेपाली युवतीबीच ग्याङफाइट, नाककै डाँडी भाँचियो

  • ई-हुलाकी
  • मंसिर १६, २०७६, सोमबार
img

काठमाडौँ । जापानमा नेपाली युवतीबीच ग्याङफाइट भएको छ। अध्ययनका लागि जापान पुगेका ४ नेपाली युवतीबीच कुटाकुट भएको हो। 

उनीहरु चारै जना एउटै कोठामा बस्दै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ग्याङफाइटमा सुनिता पौडेल नाम गरेकी युवतीको नाकको डाँडी नै भाँचिएको छ। 

कोठामा फोन गर्दा ठूलो स्वरले बोलेको सामान्य विवादले उग्ररूप लिएपछि कुटाकुट भएको बताइएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार गत नोभेम्बर २६ तारिख मंगलबार जापानको साईतामा नजिक रहेको टोक्यो फूकोसी दाईगाक्कोमा अध्यनररत सुनितालाई सँगै बस्ने आफ्नै तीन जना साथीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन्। 

कुटपिटमा संग्लन तीन जना ओमोतेनासी जापानी स्कुलमा अध्ययन गर्दै आएका थिए। साईतामाको तोडा हस्पिटलमा उपचाररत पौडेलको नाक, जिउ र आँखामा गहिरो चोट लागेको छ। उनको नाकको शनिबार सफल अप्रेसन भएको छ।

पीडित सुनितकाअनुसार सँगै कोठामा बस्ने उरुशा लामा, शोभा गुरुङ र यानु गुरुङले कुटपिट गरेका हुन्। 

कुटपिटमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ भने एकजनालाई भने छोडेको छ। 

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

img

बलात्कार गर्न नपाएपछि युवतीलाई जिउँदै जलाउँदा...

  • मंसिर २३, २०७६, सोमबार
img

भिषण आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, अन्यको खोजी जारी

  • मंसिर २२, २०७६, आइतबार
img

भिषण आगलागी हुँदा ३५ जनाको मृत्यु, अन्यको खोजी जारी

  • मंसिर २२, २०७६, आइतबार
img

उत्तर कोरियाले गर्याे अति नै महत्त्वपूर्ण परीक्षण

  • मंसिर २२, २०७६, आइतबार
img

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीकी बहिनीको पुणेमा मृत्यु

  • मंसिर २२, २०७६, आइतबार
img

आफ्नो पसलबाट सामान नकिनेको भन्दै ग्राहकमाथि चक्कु प्रहार गरेपछि...

  • मंसिर २३, २०७६, सोमबार
  • भर्खरै
  • लोकप्रिय
img

भोलिबाट मौसममा बदली

img

जाडोमा यी फलफूल खाँदा फाइदै फाइदा

img

फुटबल हेर्न गएका दर्शकलाई प्रहरीको चार्ज (भिडियो)

img

बुबालेनै गरे छोरीको हत्या ,त्यसपछि...

img

१३ औं सागको समापनमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: