७७ वटै जिल्लामा छानिए उत्कृष्ट विद्यालय, कुन जिल्लामा को ? (सुचीसहित)

ehulaki
----------------- | असार ३०, २०७६ सोमबार | 0

काठमाडौं । सरकारले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ । यस्तो छ नमुना विद्यालयहरुको नामावली

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ४३ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय