अध्यापन अनुमतिपत्रको परीक्षा असोज ९ गते देखि हुने

ehulaki
ई-हुलाकी | साउन २४, २०७६ शुक्रबार | 0

काठमाण्डाैँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने छ ।

विस्तृत विवरण तल दिइएको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय