फेसबुकमा भ्रमण वर्षको लोगो राखिदिन मन्त्री भट्टराईको आग्रह

ehulaki
ई-हुलाकी | साउन २६, २०७६ आइतबार | 0

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० सफल बनाउँन सबैको सहयोगको आवश्यकता रहेको बताएका छन् । एक विज्ञप्ति मार्फत उनले सबैसँग सहयोगको अपिल समेत गरेका छन् । 

मन्त्री भट्टाईले आइतबार एक विज्ञप्तिमा जारी भ्रमण वर्ष अभियान सफल बनाउन सबैले सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय