सुनकाे मुल्य अहिलेसम्मकै उच्च

ehulaki
ई-हुलाकी | साउन २७, २०७६ सोमबार | 0

काठमाडौँ । आज साेमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय