सुनकाे मुल्य अहिलेसम्मकै उच्च, अब १ तोला किन्न ७१,००० चाहिने

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौँ । आज मंगबार सुनको मुल्य रू १ हजारले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीकाे मुल्यपनि १० रूपैंयाले बढेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय