'सिधा कुरा जनतासँग'मा प्रस्तुत गरिएकी युवती बोलीन भिडियोबारे !

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणबारे न्यूज–२४ को कार्यक्रम ‘सिधा कुरा जनता’ को बहसमा प्रस्तुत गरिएकी युवतीले आफ्ना कुरा तोडमोड गरिएको आरोप लगाएकि छन् ।

निलम्बित डिएसपी अंगुर जिसी, रवी लामिछाने र पत्रकार खेम भण्डारीबीचको बहसमा कञ्चनपुरकी एक युवतीको बयान भन्दै प्रशारण गरिएको थियो ।

आफुले भिडियोमा राखेका कुरालाई ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा आधा काटेर, तोडमोड गरी दिलिप सिंह बिष्टलाई दोषि देखाउने तथा अन्यसंगको प्रतिशोध साध्नकै लागि आफ्नो बाइट सिधाकुरा जनतासँगले तोडमोड गरि प्रसारण गरेको ती युवतीले बताएकी छन् ।

दिलिप सिंह बिष्टलाई दोषि देखाउने नियतले जानकारीबिनानै प्रशारण गरिएकोप्रति उनले आपत्ति जनाइन । तल भिडियोमा हेर्नुहोस्

यो पनी

रवी लामिछानेलाई पठाएको फाइल अंगुर जिसीले हेर्न खोज्दा भयो लफडा !

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ५ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय