ससुरालीमा रवि लामिछाने, 'फादर्स डे' यसरी मनाए

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

काठमाडौं । कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन आज जन्मदिने बाबुप्रति सम्मान प्रकट गर्दै मनाईदै छ । 

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।

बाबुको मुख हेर्ने दिनमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्ना ससुरा बा तथा राप्रपा नेपालका कोषाध्यक्ष उद्धव पौडेलबाट आर्शिवाद लिएका छन् । गत सोमबार धरौटीमा रिहा भएका रविले कार्यक्रम सिधा कुरा जनतासँग शनिवारबाट सञ्चालन गर्नेछन् । सामाजिक सञ्जालमा रवि पत्नी निकिता पौडेलले राखेका तस्विर यस्ता छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय