होङशी शिवम सिमेन्टले माग्यो विभिन्न पदमा २६ जना कर्मचारी

ehulaki
ई-हुलाकी | भदौ २३, २०७६ सोमबार | 0

काठमाडाैं ।  होङशी शिवम सिमेन्टले   नवलपरासी क्षेत्रका लागि विभिन्न पदमा २६ जना कर्मचारी माग गरेकाे छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले विभिन्न पदमा कर्मचारी माग गरेकाे हाे । व्यवसायिक उत्पादन थालिसकेकाे नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको उद्योगमा कर्मचारी माग गरिएकाे छ । 

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 १७ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय