घट्यो आज अमेरिकी डलरको भाउ, कुन देशको कति पुग्यो ?

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर केही घटेको छ। 

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ४३पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ८९ पैसा छ। 

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ९८ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ३८ पैसा रहेको छ। 

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४३ पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ५९ पैसा रहेको छ। 

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय