आज अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति छ हेर्नुहोस्

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । आज बुधबार अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर स्थिर छ।  

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ९३ पैसा छ। 

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ८५ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ३७ पैसा रहेको छ। 

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४३ पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ५९ पैसा रहेको छ। 

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय