गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनचाँदी मूल्य

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ। 

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय