बसाईसराईको प्रमाणपत्र बनाउँदा ५ हजार कर !

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

भोजपुर । भोजपुरको एक गाउँपालिकाले बसाई सराई प्रमाणपत्र दिएवाफत लिएको शुल्कप्रति धेरैले आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको रसिदको फोटामा रामप्रसाद राई गाँँउपालिकाले बाल कुमारी भुजेल मार्फत सेवा शुल्क वाफत ५ हजार लिएको उल्लेख छ । 

मानिसहरुले 'सिंहदरबार गाँउगाउँमा' पुगेको भन्दै ब्यंग्यात्मक टिप्पणी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय