सुनचाँदीको भाउ घट्यो, आज कति ?

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडाैं । बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय