-----------------

-----------------
ehulaki
सुनको मूल्य बढ्यो
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । आज सुनको मूल्य बढेको छ भने चाँदी भने स्थिर रहेको छ । आज शुक्रबार सुन तोलामा ८ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५...

ehulaki
जनकपुरमा दुई टाउको, चार आँखा र चार कान भएको शिशु जन्मियाे
 असार ०२, २०७६, सोमबार

काठमाडाैं । जनकपुरको एक अस्पतालमा दुनियालाई चकित पार्ने एक अनोैठो बच्चाको जन्म भएको छ । जनकपुरमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहिबार दुई टाउको, चार आँखा, चार कान भएको अनौठो बच्चाको जन्म भएको...

ehulaki
खुल्ला ठाँउमा पार्किङमा राखिएको कारमा आगजनी
 असार ०२, २०७६, सोमबार

काठमाडौं । कैलालीमा अज्ञात समूहले कारमा आगजनी गरेको छ ।  अज्ञात समूहले जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडि पार्किङ गरि राखेको कारमा आगजनी भएको हो । कैलाली प्रहरीक...

ehulaki
गोमन सर्पको बिगबिगी, डस्दा दुईको मृत्यु
 असार ०२, २०७६, सोमबार

काठमाडौं । पछिल्लो तीन दिनमा सर्पको टोकाइबाट दुईको मृत्यु भएको छ । साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड&ndas...

ehulaki
आज बिहानै वडा कार्यालयमा आगजनी
 असार ०२, २०७६, सोमबार

काठमाडाैं । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभि...

ehulaki
नेपाल टेलिकमको आकर्षक अफर, महिनाभरी मोबाइलमा असीमित कुराकानी गर्न सकिने
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । नेपाल टेलिकमले संस्थागत ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । टेलिकमका अनुसार न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा असीमित कुराकानी गर्न सकिने छ साथै संस्थागत प्रयोगकर्ता समूह (सीयुजी) योजनाम...

ehulaki
पानी नपरे पनि एकाएक बाढी
 असार ०२, २०७६, सोमबार

म्याग्दी । गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो । बेलैमा सचेतना अ...

ehulaki
जति पीडा भएपनि हातैभारि गोडना
 असार ०२, २०७६, सोमबार

काठमाडौं । भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी पे्रमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जी...

ehulaki
नेइमार बार्सिलोना जाने सम्भावना बढ्यो !
 असार ०२, २०७६, सोमबार

काठमाडौ । पिएसजीका ब्राजिलियन स्टार नेइमारको बार्सिलोना जाने सम्भावना बढेर गएको छ । पिएसजीले नेइमारको विषय सिजन सुरुहुनु भन्दा अघि नै टुंगाउन फल गरेपछि नेइमार बार्सिलोना फर्किने सम्भावना बढेको हो । पिएस...

ehulaki
सोमपाल बिना खेलेको विन्निपेग हक्स पराजित
 असार ०२, २०७६, सोमबार

काठमाडौ । क्यानाडामा जारी ग्लोबल टी-२० अन्तर्गत विन्निपेग हक्स पराजित भएको छ । गएराती भएको खेलमा हक्स ब्रामपटन वोल्भ्ससँग ७ विकेटले पराजित भएको हो । हक्सले दिएको ११७ रन्को लक्ष्य पछाएको वोल्भ्सले १४.३ ओभरमा ३ व...