ई-हुलाकी

ई-हुलाकी
ehulaki
पुडासैनी भिडियो प्रकरणः को-को छन् खेलाडी ? रविका दाजुले खोले थप रहस्य (भिडियो)
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्।  उनको रिहाइको माग गर्दै यतिबेला चितवनमा रविका समर्थक सडकमा उत्रिएका छन्। एकथरीले...

ehulaki
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको भिडियो प्रहरीबाटै बाहिरिएको खुलासा
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको भिडियो प्रहरीबाटै बाहिरिएको खुलासा भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको भिडियो सार्वजनिक गरेको भन्दै विवादमा तानिएका प्रेस काउन्सिलका कार्...

ehulaki
लण्डनमा पाकिस्तानी मन्त्रीमाथि बर्साइयो अण्डा
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । पाकिस्तानका रेल मन्त्री शेख रशिदमाथि लण्डनमा अण्डा फ्याकिएको छ।  लण्डनको एक पुरस्कार समारोहमा सहभागी भएका बेला शेखमाथि अण्डा वर्साइएको नवभारत टाइम्सले बताएको छ।  पाकिस्तानी पिपुल्स पा...

ehulaki
जम्मू-कश्मीर विवाद सुल्झाउन पाकिस्तानले माग्यो नेपालसँग सहयोग
 असार ०२, २०७६, सोमबार

काठमाडौं । जम्मू-कश्मीरको विवाद सुल्झाउन पाकिस्तानले नेपालसँग सहयोग मागेको छ।  भारतीय विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले जम्मू कश्मीर मामिलामा ने...

ehulaki
हेर्नुहोस्, कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज (शुक्रबार) छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मू...

ehulaki
चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु रवि लामिछानेका साथी
 असार ०२, २०७६, सोमबार

काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतभित्र रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ ...

ehulaki
आजकाे विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ? हेर्नुहोस्
 असार ०२, २०७६, सोमबार

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार छ । 

ehulaki
‘विप्लव’ समूहका जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ
 असार ०२, २०७६, सोमबार

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई प...

ehulaki
बाबुराम हत्तपत्त सत्तापक्षको सिटमा बसे
 असार ०२, २०७६, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको सिटमा बस्दै आएका समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बिहीबारदेखि सत्तापक्षको सिटमा बसेका छन्। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी ए...

ehulaki
स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा विज्ञापन गर्ने तयारी, कुन योग्यताले के पाउने ?
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावपूर्ति गर्न छिट्टै ठूलो संख्यामा विज्ञापन गर्ने तयारी गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवका उनका अनुसार देशभरमा आवश्यक पर्ने नयाँ जनशक्तिका लागि ओ एन्ड एम सर्वेक्षण गर्ने कार्...