ई-हुलाकी

ई-हुलाकी
ehulaki
गाउँपालिकामा भात खाएको खर्च ८० लाख !
 असार ०२, २०७६, सोमबार

ओखलढुङ्गा । ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्च वापतको झण्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।  कुन तहको खाना खर्च कति ? मानेभ...

ehulaki
देशभर डेंगी संक्रमित बढेको बढ्यै, काठमाडौं उपत्यका पनि फैलियो
 असार ०२, २०७६, सोमबार

काठमाडौं । साउन अन्तिम साता काठमाडौं उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाण...

ehulaki
सुत्केरी महिलालाई प्रोत्साहन भत्ता स्वरूप पाँचहजार रुपैंयाँ भत्ता दिन शुरु
 असार ०२, २०७६, सोमबार

सिन्धुली । शिशु तथा मातृमृत्युदर घटाउन तिनपाटन गाउँपालिकाले सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । गाउँपालिकाले २ हजार २ सय र नेपाल सरकारले दिने २ हजार ८ रुपैयाँ गरी पाँचहजार रुपैंयाँ भत्ता...

ehulaki
भेटवार्ताकाे प्रोटोकलमा विवाद: पूर्वप्रधानमन्त्री आउने की विदेशमन्त्री जाने
 असार ०२, २०७६, सोमबार

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने विषयमा पूर्वप्रधानमन्त्रीले प्रोटोकलको विषय उठाएका छन् । विदेशीमन्त्रीलाई भेट्न जाने की विदेशमन्त्री नै भेट्न आउने भन्ने विषयमा...

ehulaki
प्रदेश–२: दलका आ-आफ्नै नाम र राजधानी
 असार ०२, २०७६, सोमबार

काठमाडाैं । प्रदेश–२ को नामकरण र राजधानीका लागि दलहरूबीच सहमति जुट्न सकेन् । सहमति जुट्न नसकेपछि दलहरूले आ–आफ्नो छुट्टा छुट्टै नाम र राजधानी प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । उनीहरूल...

ehulaki
बुढीगण्डकी जलविद्युत् आयोजनाभित्र पर्ने जग्गाको लालपुर्जा जथाभावी किन बनाइयाे ?
 असार ०२, २०७६, सोमबार

काठमाडाैं । मालपोत कार्यालय धादिङले प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाभित्र पर्ने जग्गाको लालपुर्जा जथाभावी बनाइदिएको खुलेको छ । सो आयोजनाबाट ठगी गरेर रकम असुलेको समाचार सौर्य दैनिकले लेखेपछि रकम लि...

ehulaki
ओली उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक किन ‘अप्रिय’ बन्यो ?
 असार ०२, २०७६, सोमबार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच सम्बन्ध निकै चिसिएको छ । लामो समयदेखि सहकार्य गर्दै आएका दुई नेताबीच बिहीबार बिहान भने अप्रिय घटना घटेको...

ehulaki
आज कृष्ण जन्माअष्टमी, भगवान कृष्णकाे पूजा आराधनाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास
 असार ०२, २०७६, सोमबार

काठमाडौं । कृष्ण अष्टमीका दिन आज भगवान श्रीकृष्णको आराधना गरी कृष्ण जन्माअष्टमी मनाइँदै छ । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्ने गरिन्छ । यसै अवसरम...

ehulaki
आज सार्वजनिक बिदा
 असार ०२, २०७६, सोमबार

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आज सार्वजनिक ...

ehulaki
आमाको मृत्युपछि ७ महिनाको बालकसहित ५ बालबालिका यसरी भए टुहुरा
 असार ०२, २०७६, सोमबार

कैलाली । घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार बिहान कच्ची भान्सामा खाना पकाउँदै गरेकी ३२ वर्षीया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रमम...