रासस

रासस
ehulaki
भारतकाे केराला राज्यमा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता
 असार ०२, २०७६, सोमबार

केरला। भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्ग...

ehulaki
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई सत्ताविद्रोहको आरोपमा पक्राउ
 असार ०२, २०७६, सोमबार

बिश्केक । किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको...

ehulaki
‘सतीदेवीको शव बोक्दै’ कुमाले
 असार ०२, २०७६, सोमबार

काठमाडौँ ।  एक्काइसौँ शताब्दीका एक शिव छन् जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्छन् । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तर...

ehulaki
अज्ञात रोगले एकै गोठका आठ पशु चौपाया मरे
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ । अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा डडेल्धुराकाे परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरे...

ehulaki
बढ्दै अपराध, परिवारकै सदस्यबाट जाेगिन गाह्राे
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ ।  केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पद...

ehulaki
अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलकाे संयुक्त कारबाहीमा १० आइएस लडाकू मारिए
 असार ०२, २०७६, सोमबार

बग्दाद । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइए...

ehulaki
कर्णालीका द्वन्द्वपीडित महिला भन्छन् – अधिकारबाट वञ्चित भयौँ
 असार ०२, २०७६, सोमबार

कााठमाण्डाैँ । कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा सङ्घीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । मानव अधिकारका लागि एकल महिला समूहले वीरेन्द्रनगरमा आयोजना गरेको ...

ehulaki
विद्यालयका कर्मचारी ५० वर्षीय श्यामहरि मृत फेला
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ । गोरखा जिल्लाकाे गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८:३० बजेपछि विद्यालयको काम सकेर ...

ehulaki
आफ्नो घर आफैँ भत्काउन थालेपछि...
 असार ०२, २०७६, सोमबार

केदार मगर,खोटाङ ।  बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न ग...

ehulaki
फेरी बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर दुईको मृत्यु
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परे...