रासस

रासस
ehulaki
एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’
 असार ०२, २०७६, सोमबार

काठमाण्डौ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘...

ehulaki
छ वर्षीया बालिका बलात्कार गर्ने आरोपीलाई १६ वर्ष जेल सजाय
 असार ०२, २०७६, सोमबार

उदयपुर । उदयपुर जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ।  पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतल...

ehulaki
एकैसाथ ५ जना वडाध्यक्षले दिए सामूहिक राजीनामा
 असार ०२, २०७६, सोमबार

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्।  प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समे...

ehulaki
श्रीमती बलात्कारको आरोपमा श्रीमान् पक्राउ
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।   आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपु...

ehulaki
दुई रूपैयाँमा पँधेरोको एक गिलास पानी !
 असार ०२, २०७६, सोमबार

ललितपुर । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्नुहुन्छ । उहाँ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्नुहुन्छ । दैनिक सडक पार गर्ने क्रममा गर्...

ehulaki
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी
 असार ०२, २०७६, सोमबार

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिनुभएको छ । &nb...

ehulaki
घोडाघोडी नगरपालिकाका तीन वटा वडामा एउटै सचिव
 असार ०२, २०७६, सोमबार

काठमाण्डाै । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको...

ehulaki
स्वास्थ्यमा डेङ्गु जाँच गर्ने कीट सकियो, डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दाे
 असार ०२, २०७६, सोमबार

हेटौँडा । डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ । सो कार्यालयले एक सूचना सार्वजनिक गर्...

ehulaki
नेप्से थाेरै अङ्कले घट्यो
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक ह...

ehulaki
राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति
 असार ०२, २०७६, सोमबार

काठमाण्डौ । राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सां...