रासस

रासस
ehulaki
इन्द्रजात्रा हेर्न बिदेशी पाहुनालाई औपचारिक निम्तो
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार महानग...

ehulaki
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
 असार ०२, २०७६, सोमबार

काठमाडौँ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्याे। पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले ...

ehulaki
अतिक्रमणको जोखिममा घोडाघोडी ताल
 असार ०२, २०७६, सोमबार

घोडाघोडी । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैल...

ehulaki
छोरा जन्माउने आशै आशामा १३ सन्तान
 असार ०२, २०७६, सोमबार

बेझाड  । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिएको छ । तेह्र वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा...

ehulaki
हात्ती प्रभावित क्षेत्रमा रबरखेती
 असार ०२, २०७६, सोमबार

सुरुङ्गा । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली ह...

ehulaki
रजस्वला नभएका कन्याको पूजा
 असार ०२, २०७६, सोमबार

काभ्रेपलाञ्चोक । रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई...

ehulaki
सुनगोहोरोसहित जसबहादुर धिमाल पक्राउ
 असार ०२, २०७६, सोमबार

काठमाडाैं ।  जंगली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथर...

ehulaki
‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’
 असार ०२, २०७६, सोमबार

दमौली । ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन’, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञाने...

ehulaki
घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द आवह्वान
 असार ०२, २०७६, सोमबार

काठमाडौं । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी ...

ehulaki
ह्याण्डबलको महिला टोली भारत प्रस्थान
 असार ०२, २०७६, सोमबार

काठमाडाैँ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगिताम...