रासस

रासस
ehulaki
डुङ्गा पल्टिदा ७ जनाको मृत्यु, दुई वेपत्ता
 असार ०२, २०७६, सोमबार

जिनान । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । ...

ehulaki
गङ्गाजमुना गाउँपालिकाको विकट गाउँमा निः शुल्क भिडियो एक्सरे
 असार ०२, २०७६, सोमबार

काठमाण्डाै । धादिङ जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निः शुल्क भिडियो एक्सरे सेवाबाट १११ जना लाभान्वित भएका छन् । वर्षाको समयमा गाउँ÷गाउँमा पुगेर भिड...

ehulaki
कम्युनिष्ट विचार बोकेका मानिस भीडको पछि हाेइन असल कार्य गर्न लाग्नुपर्छ : मन्त्री पण्डित
 असार ०२, २०७६, सोमबार

काठमाण्डाै । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट ...

ehulaki
मल्लकालीन लाय्कू भैल : आजदेखि शुरु हुँदै
 असार ०२, २०७६, सोमबार

भक्तपुर । मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएक...

ehulaki
धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पदमार्ग निर्माण
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ...

ehulaki
असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम
 असार ०२, २०७६, सोमबार

काठमाण्डाै । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो । बुबाआमा गुमाएका बालब...

ehulaki
आर्थिक वर्ष २०७५÷७६ मा एक हजार चार सय उद्योग दर्ता
 असार ०२, २०७६, सोमबार

काठमाण्डाैँ । सिराहा जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि कृषिजन्...

ehulaki
गाईजात्रामा तेस्रो लिङ्गीहरु ......
 असार ०२, २०७६, सोमबार

दिवङ्गत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा  विभिन्न भेषभूषामा सजिएर सहभागी भएका...

ehulaki
गाइजात्राका उत्कृष्ट तस्बिरहरु : यसरी मनाइयो देशै भरी गाइजात्रा
 असार ०२, २०७६, सोमबार

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका पहरी समुदायले गाईजात्रा मनाउँदै । तस्वीर : सुभानु आचार्य गाईजात्राका दिन शुक्रबार भक्तपुरमा घिंताघिसि नाचसहित गाईजात्रामा सहभागी हुँदै भक्तपुरका बासिन्दा...

ehulaki
१६ चिकित्सकको दरबन्दी रहेको प्रादेशिक अस्पताल ६ चिकित्सकले धान्दै
 असार ०२, २०७६, सोमबार

कठामाण्डाै । दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै गएको छ । कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिश गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको...