कृषि
ehulaki
जनताकाे पहुँचमा डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन
 भदौ ७, २०७६, शनिबार

काठमाडौँ । जाजरकोटमा पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको हो । संस्थ...

ehulaki
तरकारीले बदलियो मीनाको पहिचान
 भदौ ७, २०७६, शनिबार

काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका मा जन्मिएकी मीना थारूले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष पुगेको छ । ४० वर्षीया थारूको पढाइलेखाइ नभएपनि उनीमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता देखिन्छ । नेपा...

ehulaki
छरछिमेकीबाटै रुद्राक्ष जोगाउन मुस्किल
 भदौ ६, २०७६, शुक्रबार

काठमाण्डौ । रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् । पछिल्लो ...

ehulaki
हात्ती प्रभावित क्षेत्रमा रबरखेती
 भदौ ३, २०७६, मंगलबार

सुरुङ्गा । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली ह...

ehulaki
बाँकेमा मकै जोन कार्यक्रम प्रभावकारी बन्दै
 साउन ३१, २०७६, शुक्रबार

काठमाण्डाैँ । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती...

ehulaki
अज्ञात रोगले एकै गोठका आठ पशु चौपाया मरे
 साउन २८, २०७६, मंगलबार

काठमाण्डाैँ । अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा डडेल्धुराकाे परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरे...

ehulaki
डडेल्धुरामा बाँदर आतङ्क, किसान चिन्तित
 साउन २७, २०७६, सोमबार

    काठमाण्डाैँ । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के ख...

ehulaki
कृषकलाई आलुको बीउमा ५० प्रतिशत अनुदान, तीन वर्षभित्र गाउँपालिका नै आलुमा आत्मनिर्भर बनाउने लक्ष्य
 साउन २३, २०७६, बिहिबार

काठमाण्डाैँ । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पन...

ehulaki
कञ्चनपुरका किसानलाई युरियाको अभाव
 साउन २१, २०७६, मंगलबार

काठमाण्डाैँ । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ ।  अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । ...

ehulaki
कुखुरापालनबाट मासिक डेढ लाख कमाउँछन् युवा
 साउन १८, २०७६, शनिबार

भोजपुर । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण बनेका छन् भोजपुरको...