अर्थ
ehulaki
आर्थिक क्षेत्रमा पत्रकारिता गर्ने २५ जना पत्रकारलाई तालिम
 साउन २०, २०७६, सोमबार

काठमाडौं । आर्थिक क्षेत्रमा पत्रकारिता गर्ने २५ जना पत्रकारलाई सोमबार तालिम दिइएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल बैंकिंग इन्स्टिच्युट (एनबिआई)को सहकार्यमा बैंकिंग क्षेत्रको रिपोर्टिंग गर्ने पत्रकारहर...

ehulaki
ग्लोबलको कार्डबाट सपिङ गर्दा सेवाशुल्क निःशुल्क
 साउन २०, २०७६, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको कार्डबाट अनलाइन सपिङगर्दा लाग्ने सेवाशुल्क मिनाहा हुने भएको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङगर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको...

ehulaki
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो
 साउन २०, २०७६, सोमबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम प...

ehulaki
नेपाली सेना र प्रहरीको तलब कति पुग्यो ? हेर्नुस् नयाँ तलबमान
 साउन २०, २०७६, सोमबार

काठमाडौं । सरकारले १ साउनदेखि लागू हुने गरि सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक गरेको छ । नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ६५ हजार १ सय ४० रुपैयाँ पुगेको छ । मुख्य सचिवको सो तलबमा सरकारले २...

ehulaki
शुन्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर वा मोटरसाइकल खरिद गर्न सकिने
 साउन २०, २०७६, सोमबार

काठमाडौं । तत्काल डाउन पेमेन्ट गर्ने रकम अभावमा तपाईको मोटरसाइकल किन्ने चाहना पुरा हुन सकेको छैन भने त्यसलाई अब हिरोले पुरा गर्ने भएको छ । त्यसका लागि सवारीसाधन किन्ने मानिसको तोकिएबमोजिको आम्दानी भने हुनु ...

ehulaki
साताको शेयर बजार : दुई अर्बको कारोवार
 साउन १८, २०७६, शनिबार

काठमाडौँ, धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा ख...

ehulaki
युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन
 साउन १७, २०७६, शुक्रबार

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि ...

ehulaki
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा भदौ ८ गते हुने
 साउन १७, २०७६, शुक्रबार

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्...

ehulaki
ओयोको नयाँ कन्ट्री हेडमा विक्की योल्मो नियुक्त
 साउन १७, २०७६, शुक्रबार

काठमाडौं । नेपालका विभिन्न २१ सहरमा ३ सय ३० वटा होटल रहेको ओयोले नेपालका लागि नयाँ कन्ट्री हेड नियुक्त गरेको छ । ओयो होटल एन्ड होमस्टेले नेपालका लागि विक्की योल्मोलाई कन्ट्री हेड बनाएको छ । ओयोले सन् २०१९ ...

ehulaki
वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति
 साउन १४, २०७६, मंगलबार

विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० ला...