अर्थ
ehulaki
साताको शेयर : दुई अर्बको कारोवार
 साउन ४, २०७६, शनिबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भयो । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार...

ehulaki
वीरगञ्ज महानगरपालिकाद्वारा बजेट सार्वजनिक
 असार २०, २०७६, शुक्रबार

वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गतेभित्र स्थानीय तहले नग...

ehulaki
जर्मनीले नेेपाललाई तीन अर्ब चार करोड अनुदान
 असार १९, २०७६, बिहिबार

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।   उक्त सहाय...

ehulaki
गैरसरकारी संस्थालाई जवाफदेही बनाउन नीतिगत व्यवस्था : अर्थमन्त्री खतिवडा
 असार १९, २०७६, बिहिबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको स्पष्ट पार्नु भएको छ ।  अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय ...

ehulaki
पूँजी बजारले राम्रो काम नगरे सरकारले हस्तक्षेप गर्छ : अर्थमन्त्री खतिवडा
 असार १७, २०७६, मंगलबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगर...

ehulaki
शेयर बजार दोहोरो अङ्कले घट्यो
 असार १५, २०७६, आइतबार

काठमाडौँ । आइतबार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव ८९ बिन्दुमा झरेको छ...

ehulaki
आँधिखोला लघुवित्तको आईपीओ असार २२ देखि
 असार १३, २०७६, शुक्रबार

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार २२ गतेदेखि निष्काशन हुने भएको छ । जसले ४ लाख कित्ता आईपीओ निष्कासन लागेको हो । जसमध्ये ५ हजार कित्ता शेयर कम्पनीका कर्मचारी, २० हजार कित्ता म्यु...

ehulaki
प्रदेशको बजेट खर्च हुन सकेन
 असार ९, २०७६, सोमबार

चितवन । जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जान...

ehulaki
शेयर बजार दश अङ्कले घट्यो
 असार ८, २०७६, आइतबार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर क...

ehulaki
३७ करोड राजश्व सङ्कलन
 असार ७, २०७६, शनिबार

कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्म ३७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्ध...