गण्डकी प्रदेश
ehulaki
सर्वोत्कृष्ट अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गरिदै
 साउन ४, २०७६, शनिबार

पोखरा । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवं प्रकृति सौन्दर्यले भरिपूर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्फाल्ट (बकउजबति) प्रविधिबाट सडक कालोपत्रे गरिने भएको छ । दुई वर्षअघि ट्रयाक खोलिएको रामकोट–रा...

ehulaki
प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय
 साउन ४, २०७६, शनिबार

सुशिला रेग्मी,बेझाड । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् । जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुव...

ehulaki
तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण
 साउन ३, २०७६, शुक्रबार

दमौली । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । ठूलो विपद्को घटना भएम...

ehulaki
प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल
 साउन २, २०७६, बिहिबार

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश म...

ehulaki
तनहुँमा रङ्गशालाको डिपिआर तयार
 साउन २, २०७६, बिहिबार

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार ...

ehulaki
‘कतै बाढी त कतै खडेरी’
 साउन १, २०७६, बुधबार

वासुदेव पौडेल,पोखरा।  तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् ।  ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्या...

ehulaki
बागलुङ नगरले करको दर घटायो
 असार १२, २०७६, बिहिबार

तारानाथ आचार्य,बलेवा । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख बजेट बुधबार सार्वजनिक गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ९४ प्रतिशतले कमि हो । ग...

ehulaki
मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द
 असार ११, २०७६, बुधबार

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसु...

ehulaki
प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा
 असार १०, २०७६, मंगलबार

कृष्ण दवाडी,कास्की  । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्रा...

ehulaki
छ महीनामा राज्यतर्फबाट ६१ पीडित
 असार १०, २०७६, मंगलबार

पोखरा । कास्की जिल्लामा राज्यपक्षबाट छ महीनाको अवधिमा ६१ पीडित भएको सोमबार यहाँ सार्वजनिक गरिएको एक तथ्याङ्कमा उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्...

  • 1
  • 2 (current)
  • 3
  • 4