अन्तराष्ट्रिय
ehulaki
अमेरिकामा अवैध रुपमा काम गरिरहेका १२२ मेक्सिकन पक्राउ
 साउन २४, २०७६, शुक्रबार

मेक्सिको सिटी । अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा १२२ जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको...

ehulaki
खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको अवशेस फिर्ता
 साउन २४, २०७६, शुक्रबार

बग्दाद । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्र...

ehulaki
उत्तर कोरियाबाट नेपालमा साइबर हमला हुन सक्ने खतरा !
 साउन २३, २०७६, बिहिबार

बीबीसी । उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन् । राष्ट्रसङ्घको एउटा ...

ehulaki
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ
 साउन २३, २०७६, बिहिबार

बीबीसी । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ। उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् । ...

ehulaki
बारबारडोसमा हुने वार्ताकालगी भेनेजुएलाले वार्ता टोली नपठाउने
 साउन २३, २०७६, बिहिबार

कराकस । भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ । भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो ...

ehulaki
ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प
 साउन २३, २०७६, बिहिबार

ताइपेई । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका...

ehulaki
भारतले कश्मीरमा गरेको कडाइप्रति राष्ट्रसङ्घको गम्भीर चासो
 साउन २३, २०७६, बिहिबार

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले भारतले कश्मीरमा गरिएका कडाइहरूतर्फ गम्भीर चासो व्यक्त गरेको  छ।   राष्ट्रसङ्घले त्यस क्षेत्रमा 'मानवाधिकारको स्थिति झन् बिग्रिन सक्नेू' भन्दै चिन्ता व्यक्त गरिएको छ । ...

ehulaki
काश्मीरी बालबालिका र महिलाको सुरक्षाबारे मलालालाई चिन्ता
 साउन २३, २०७६, बिहिबार

काठमाडौं । नोबेल शान्ति पुरुष्कार विजेता एवं पाकिस्तानी अभियन्ता मलाला युसुफजईले काश्मीरमा उत्पन्न संकटकारे चिन्ता व्यक्त गरेकि छन् ।  काश्मीरलाई अलग्याउन भारतले चालेको कदम र त्यस क्षेत्रमा जारी कडाइहरूले ...

ehulaki
बाहुबली अभिनेता मधु प्रकाशकी श्रीमतीले आत्महत्या गर्नुकाे कारण श्रीमानका सहकर्मीसँगको अफेयर हो ?
 साउन २३, २०७६, बिहिबार

काठमाडौं । चर्चित फिल्म बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको हंस इण्डियाको रिपोर्टले उल्लेख गरेको छ । म...

ehulaki
पाकिस्तानले हवाई रुट बन्द गर्‍यो, भारतमा हलचल
 साउन २३, २०७६, बिहिबार

काठमाडौं । भारतसँग व्यापारिक सम्बन्ध तोड्ने निर्णय लिएको भाोलिपल्टै पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एउटा रुट बन्द गरिदिएको छ। भारतीय विमान कम्पनी एयर इन्डियाका एक अधिकारीका अनुसार पाकिस्तानले आफ्नो हवा...