अन्तराष्ट्रिय
ehulaki
लाओसमा पर्यटक बस दुर्घटना, १३ चिनियाँ पर्यटकको मृत्यु
 भदौ ३, २०७६, मंगलबार

बैंकक । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन्। स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर ...

ehulaki
चर्चित रेस्लिङ स्टार 'द रक'ले गरे दोस्रो विवाह
 भदौ ३, २०७६, मंगलबार

काठमाडौँ । रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले दोस्रो विवाह गरेका छन्। द रक उपनामले चर्चित रेस्लिङ स्टार जन्सले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमल...

ehulaki
एकाएक किन बन्द भए फेसबुक र ट्वीटरका सयौं अकाउण्ट ?
 भदौ ३, २०७६, मंगलबार

काठमाडौं । हङकङमा जारी सरकारविरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ । आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्...

ehulaki
दश किलाे सुनसहित तीन भारतीय पक्राउ
 भदौ ३, २०७६, मंगलबार

विराटनगर। प्रदेश १ सँग जोडिएको भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लाको सिलगुढीबाट १० किलो सुनसहित तीन जनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेको छ । झापाको काँकडभिट्टा नाकादेखि २८ किलोमिटर पूर्वमा रहेको...

ehulaki
काश्मीरमा तनाव बढेपछि पाकिस्तानी सेना प्रमुखको कार्यकाल थप
 भदौ २, २०७६, सोमबार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल ३ बर्ष बढाएका छन् । प्रधानमन्त्री कार्यलयवाट जारी एक बक्तव्यमा सुरक्षा स्थितीलाई मध्यनजर गर्दै कार्यकाल बढाइएको उल्लेख छ...

ehulaki
दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान
 भदौ २, २०७६, सोमबार

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ ।  यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले सोमबार बताएका छन् ।&n...

ehulaki
पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक सातापछि हुने
 भदौ २, २०७६, सोमबार

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ।  भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थ...

ehulaki
छोराको डरलाग्दो कर्तुतः दुर्गन्ध फैलिएपछि भयो घटनाको पर्दाफास
 भदौ २, २०७६, सोमबार

एजेन्सी । भारतको हैदराबादमा छोराले बाबुको निर्ममतापूर्वक हत्या गरेका छन्। हत्या गरेर पनि चित्त नबुझेपछि उनले बाबुको शवलाई टुक्राटुक्रा बनाएर बाल्टी भरेका थिए।  यो घटना भारतको हैदराबादस्थित मलकाजगिरी इ...

ehulaki
उत्तर कोरियाको परमाणु हतियार ध्वस्त पार्न अमेरिकालाई फुकुशिमा रोबोट
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । उत्तर कोरियाको परमाणु समस्या ध्वस्त पार्नका लागि जापानले आफ्नो फुकुशिमा नामको रोबोट अमेरिकालाई दिने संकेत गरेको छ। जापानले ट्रम्प प्रशासनलाई यसका लागि प्रस्ताव पनि गरेको छ।  उत्तर कोरियामा प...

ehulaki
बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको उपचारका क्रममा निधन
 भदौ २, २०७६, सोमबार

काठमाडौँ । भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको उपचारका क्रममा निधन भएको छ।  मिश्रको सोमबार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो। केही महिनादेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका क्रममा...