कर्णाली
ehulaki
वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाइने
 साउन ९, २०७६, बिहिबार

सुर्खेत । वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन कर्णाली प्रदेश सरकारले साइकललाई प्रोत्साहित गरको छ । वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने ध्येयका साथ सर...

ehulaki
बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय
 साउन ९, २०७६, बिहिबार

हुम्ला । हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष...

ehulaki
सुर्खेतका ३४ घरपरिवारलाई पुनः स्थापना
 साउन ९, २०७६, बिहिबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी...

ehulaki
अधिकांश प्रहरी कार्यालय भवनविहीन, वार्षिक ७४ लाख भाडामा खर्च
 साउन ८, २०७६, बुधबार

सुर्खेत । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफनै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ ...

ehulaki
पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी
 साउन ६, २०७६, सोमबार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्...

ehulaki
हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी
 साउन ४, २०७६, शनिबार

जाजरकोट । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र...

ehulaki
दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न
 साउन ३, २०७६, शुक्रबार

रोल्पा ।  शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत ग...

ehulaki
प्रदेश सरकार डोल्पा घटनामा केन्द्रित
 असार ३१, २०७६, मंगलबार

सुर्खेत । यही २९ गते मुड्केचुला गाउँपालिका–१ डोल्पामा आएको बाढीबाट मृत्यु भएका परिवारका लागि राहत र बेपत्ता भएकाहरुको उद्धारमा कर्णाली सरकार केन्द्रित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्ड...

ehulaki
कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा
 असार २६, २०७६, बिहिबार

सुर्खेत । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा...

ehulaki
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
 असार २५, २०७६, बुधबार

सर्जना कार्की,रुकुम (पूर्व) । रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गु...