कर्णाली
ehulaki
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
 असार २५, २०७६, बुधबार

सर्जना कार्की,रुकुम (पूर्व) । रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गु...

ehulaki
दुई वनको वैज्ञानिक व्यवस्थापन
 असार २१, २०७६, शनिबार

दुल्लु । वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि ...

ehulaki
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वृक्षारोपणगर्दै राउटे
 असार १९, २०७६, बिहिबार

दुल्लु ।  कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका यु...

ehulaki
मुख्यमन्त्री शाहीको सिधा प्रश्न, ‘चामल र जंकफुड वितरणमा किन बजेट खेर फाल्नुहुन्छ ?’
 असार १५, २०७६, आइतबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको योजना र प्राथमिकतामा काम गर्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार सम्पन्न प्र...

ehulaki
श्यामलाललाई देखेन शहरले
 असार ११, २०७६, बुधबार

उमा केसी,रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार । त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । आमाको मृत्यु हुदा श्यामलाल १० वर्षका थिए । बुबाआमाले ...

ehulaki
कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार
 असार ७, २०७६, शनिबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा ...

ehulaki
बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित
 असार ५, २०७६, बिहिबार

सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ ।  १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौंका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयर...

ehulaki
मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
 असार ४, २०७६, बुधबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार स...

ehulaki
पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव चलाउनेलाई पितृशोक
 असार ३, २०७६, मंगलबार

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेलाई पितृशोक परेको छ । उनका पुजनीय पिता मर्दबीर चलाउनेको ७० वर्षको उमेरमा असार २ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– ६ नायकवाडा...

ehulaki
छोरी जन्मिए खातामै एक हजार
 असार २, २०७६, सोमबार

वीरेन्द्रनगर । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक मह...