पत्रपत्रिकामा
ehulaki
अब भैरहवामै समुद्र !
 भदौ २३, २०७६, सोमबार

भैरहवा । समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्।  समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आए...

ehulaki
अब सर्वोच्च अदालतले यी ९ थरी सूचना गोप्य राख्ने
 भदौ २३, २०७६, सोमबार

काठमाडौँ । सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ।  न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी...

ehulaki
वाङ यीको ‘विशेष निर्णय’को पखाईमा केरुङ-काठमाडौँ रेल्वे
 भदौ २३, २०७६, सोमबार

काठमाडौँ । नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ। यसको पूर्वसम्भाव्यता ...

ehulaki
प्रधानमन्त्रीलाई धपेडी नगर्न चिकित्सकको सुझाव
 भदौ २३, २०७६, सोमबार

काठमाडौँ । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन्।  उनी बालुवाटारबाट बाहिर निस्केका छैनन्। प्रधानमन्त्री निवासमै सामान्य ...

ehulaki
कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिको हस्ताक्षर
 भदौ २३, २०७६, सोमबार

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन्। सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन्।  महामन्त्री डा। शशांक ...

ehulaki
बहुविवाह गर्दा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा
 भदौ २३, २०७६, सोमबार

प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मुद्दाले प्रहरी हिरासत पुर्याएको छ।   पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठ...

ehulaki
७० हजारलाई डेंगु, वैशाखयता मात्रै अस्पताल पुगेका बिरामी ७ हजार
 भदौ २२, २०७६, आइतबार

काठमाडौँ । पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन्।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँच...

ehulaki
विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी
 भदौ २२, २०७६, आइतबार

काठमाडौँ । विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन्। यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन्।  उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, क...

ehulaki
सरकारले भन्यो, मुटुमाथि झन्डा लिएर आऊ
 भदौ २२, २०७६, आइतबार

काठमाडौँ । संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ।  आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोशाकमा भण्डासहित र्यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दि...

ehulaki
दशैँ-तिहार अघि यातायात भाडा नबढ्ने
 भदौ २२, २०७६, आइतबार

काठमाडौँ । आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।  सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको याता...