पत्रपत्रिकामा
ehulaki
डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन्।  हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञ...

ehulaki
यसरी रणनीति बदल्दैछन् विप्लव
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ। ...

ehulaki
थाल्यो संवाद नेपाली स्याटेलाइटले ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट-१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट-१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थाले...

ehulaki
फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ। सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ...

ehulaki
बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने पुस्तक
 भदौ ३०, २०७६, सोमबार

एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन्। उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले। ...

ehulaki
दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन्
 भदौ ३०, २०७६, सोमबार

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न्। तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो।  ‘घ...

ehulaki
एभरेष्ट र एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ भारत पुगेपछि...
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ।  प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानवि...

ehulaki
मन्त्री योगेश भट्टराईको त्यो उडान
 भदौ ३०, २०७६, सोमबार

काठमाडौँ । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा। दुई सुरक्षाकर्मी र एक जन...

ehulaki
डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणमै १८ सय रुपैयाँसम्म असुली
 भदौ २९, २०७६, आइतबार

काठमाडौँ । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन्।  अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भ...

ehulaki
माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने
 भदौ २९, २०७६, आइतबार

काठमाडौँ । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन्। नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौ...