पत्रपत्रिकामा
ehulaki
डेंगु चुनौती बन्दैः एकै खालको भाइरसको संक्रमणमा दक्षिण एसिया
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्।  यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई ...

ehulaki
बेलायतमा पढाइपछि 'वर्किङ भिसा'
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन्।  सरकारले सैक्षिक सत्र २०२०र२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ। सन् २०१२ मा तत्कालिन गृहमन्त्री ट...

ehulaki
केरुङ–काठमाडौँ रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्न...

ehulaki
असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।  सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो...

ehulaki
लोकसेवा छलेर अधिकृत स्तरका कर्मचारी भर्ती गर्दै सरकार
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ।  ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी...

ehulaki
गृहमन्त्रीका भाइको को सँग थियो  ‘कनेक्सन’ ?
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ।  निर्माण व्यावसायीलाई धम्क्याएर चन्...

ehulaki
भारत–चीन विवादः दुई देशका सेनाबीच दिनभर घम्साघम्सी
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ।  भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्त...

ehulaki
चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी नेपालीसँग बिहे नगर्नू’
 भदौ २७, २०७६, शुक्रबार

काठमाडौँ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ।  विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँद...

ehulaki
बालिकामा जवानी बढाउने हर्मोन, वयस्क बनाएर यौन धन्दामा
 भदौ २६, २०७६, बिहिबार

काठमाडाैं । भारतीय टेलिभिजन च्यानल सोनीमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ- क्राइम पेट्रोल। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो- हार्मोन प्रयोग गरी किशोरीलाई व...

ehulaki
डीआईजी पोखरेलको हर्कतले गृह मन्त्रालयलाई तनाव
 भदौ २६, २०७६, बिहिबार

काठमाडौं । नेपाल प्रहरीले बन्यजन्तु अपराध सम्बन्धि एक हप्ते तालिमका लागि प्रवक्ता विश्वराज पोखरेललाई अमेरिका पठायो । तर, तालिमका लागि अमेरिका पुगेका डिआईजी पोखरेलले राजनीतिक दलका नेताहरुले झैं एक अनलाइनले आ...