विचार
ehulaki
भारतीय चुनावी परिणाम र यसको सन्देश
 जेठ १०, २०७६, शुक्रबार

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा न...

ehulaki
पूँजीवाद : समाधान कि समस्या ?
 जेठ ८, २०७६, बुधबार

पूँजीवाद एक दर्शन हो । हरेक कुरामा नाफा देख्नु यसको गुणधर्म हो । हरेक कुरालाई उपभोग्य माल बनाउनु यसको अनिवार्य नियति हो । जसले प्रकृतिदेखि लिएर संस्कृतिसम्मको व्यापार गरेको छ । नैसर्गिक मानवीय सामाजिक दायित्व...

ehulaki
के आज देशमा २०१७ सालको कालो बादल मडारिंदै छ ?
 जेठ ८, २०७६, बुधबार

के आज देशमा २०१७ सालको कालो बादल मडारिंदै छ ? निश्चितरुपले । सायद कुरा त्योभन्दा बढी खतरनाक छ । २०१७ सालको काण्डको परिणामस्वरुप ता देशमा खालि निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो । त्...

ehulaki
तेह्र बर्षअघिको त्यो बैशाख
 बैशाख ३१, २०७६, मंगलबार

–    २००७ फागुन ७, राजा त्रिभुवनद्वारा विधानसभाको चुनावद्वारा संविधान लेख्ने घोषणा । –    २०५७ माघ, माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा संविधानसभाको एजेण्डा पा...

ehulaki
हार्दिक श्रद्धाञ्जली कमरेड निर्मल लामा !
 बैशाख २७, २०७६, शुक्रबार

आज बैशाख २७ गते, क. निर्मल लामाको स्मृति दिवस । आजकै दिन वि.सं. २०५७ मा कमरेड निर्मल लामाको निधन भएको थियो ।   निर्मल लामा नेपालको राजनैतिक आन्दोलनका एकजना त्यस्ता हस्ती हुनुहुन्छ, जसले नेपालको राजनी...

ehulaki
बीआरआई र नेपाल : तर्सिएका भारत अनि अमेरिका
 बैशाख २६, २०७६, बिहिबार

गत अप्रिल २६ र २७ गते चीनको राजधानी बेइजिङमा एशिया, अफ्रिका र युरोपसहितका करिब ४० देशका राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुखहरु सम्मिलित बहुचर्चित र अत्यन्तै महŒवाकाङ्क्षी चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटि...

ehulaki
खोलो तर्यो, लौरो बिर्सियो
 बैशाख २५, २०७६, बुधबार

नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । विश्वका धेरै मुलुकका संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रतालाई यति धेरै महत्व सायदै दिइएको होला । २०४७ सालको संविधानले प्रेस स्वतन्त्र...

ehulaki
निजी स्कुलको दादागिरी
 चैत २७, २०७५, बुधबार

विजय गौतम,    बैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुँदै छ । स्कुले बालबालिकाहरु नयाँ सिंढी चढ्दैछन । सहरिया अभिभावकहरु स्कुलहरु चहार्दा चहार्दा पसिना पुछ्न फुर्सद पाईरहेका छैनन् । कथित ठुला स्कुलहर...

ehulaki
राज्य र विप्लव आमने सामने - के होला परिणाम ?
 चैत ११, २०७५, सोमबार

विप्लव बारे काठमाडौंमा भ्रम   नेत्र विक्रम चन्द समर्थित नेकपालाई प्रतिबन्ध लगाए पछिका दिनहरुमा जुन कोणबाट चर्चा भए पनि चर्चाको केन्द्रमा रहन सफल पात्र हुन नेत्र विक्रम चन्द 'विप्लव'। प्रतिबन्ध पछि उनक...

ehulaki
केपी ओली सफल कि असफल ?
 चैत ४, २०७५, सोमबार

  –तीर्थ भट्टराई   प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे...