राजनीति
ehulaki
एकता टुङ्ग्याउन पहिलो पटक प्रचण्डको अध्यक्षमा नेकपाको सचिवालय बैठक बस्दै
 भदौ ८, २०७६, आइतबार

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री...

ehulaki
नेकपाभित्रको आन्तरिक कलहमा काँग्रेस चिन्तित
 भदौ ८, २०७६, आइतबार

काठमाडौा । राष्ट्रिय सभा बैठक नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेको छ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकता...

ehulaki
विमानस्थलमा पारसको ताण्डव नृत्यबारे थाहा छ कि छैन ?
 भदौ ८, २०७६, आइतबार

काठमाडौं । पूर्व युवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुर्व्यवहारको विषयले राष्ट्रियसभामा बैठकमा प्रवेश पाएको छ। आज राष्ट्रियसभा बैठकको विशेष समयका बोल्दै सांसद बलरामप्रसाद बास्क...

ehulaki
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट विधेयक टेबल
 भदौ ८, २०७६, आइतबार

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “सेफगार्डस् एण्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक २०७५” टेबल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक ...

ehulaki
शितलनिवासमा नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच एक घण्टा छलफल
 भदौ ८, २०७६, आइतबार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।   नेकपा अध्यक्ष प्रचण्डले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेको उच्च स्रोतले...

ehulaki
काङ्ग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त
 भदौ ८, २०७६, आइतबार

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।            पार्टीका प्रमुख सचेतक बालकृष्ण...

ehulaki
सिंगापुरमा प्रधानमन्त्रीको अवस्था सामान्य, उपचार जारी
 भदौ ८, २०७६, आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट शुरु भएको छ। उनको अवस्था अहिले सामान्य रहेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहले  प्रधानमन्त्र...

ehulaki
बिग्रेका कम्युनिस्टलाई यसरी थर्काए प्रचण्डले, भने 'राजा महाराजा जस्ता भए'
 भदौ ७, २०७६, शनिबार

काठमाडाैं । कम्युनिस्ट बिग्रेर राजा महाराजा जस्ता भएकाे  नेकपाका अध्यक्ष पुष्पकमल दहालले बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युन...

ehulaki
नेकपा: स्कुल विभागमा फेरि लफडाको खतरा !
 भदौ ७, २०७६, शनिबार

काठमाडौ । कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी ...

ehulaki
“शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने विभिन्न जनशक्ति सिर्जना हुने गर्छ" : मन्त्री पोखरेल
 भदौ ७, २०७६, शनिबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भ...